नेपाली राजदुताबास लण्डनको घुम्ती सेवा, पहिलो चरणमै ४ सय जना लाभान्दित

स्वीन्डन । सर्वसाधारणको सुविधाको लागि नेपाली दुतावास लण्डनले घुम्ती सेवा सुरु गरेको छ । भिसा, एनआरएनए कार्ड र हस्तलिखीत पासपोर्ट रिप्लेस्मेन्ट, कागजता प्रमाणीकरण लगायतका सुविधा दिने उदेश्यले दुतावासले विहीवार देखी आफ्नो सेवा विस्तार गरेको हो । दुतावासले नेपाली समुदायतको बाक्लो उपस्थिती रहेको विल्सायर स्थित स्वीइन्डनमा आफ्नो सेवा दिएको छ । लण्डनस्थित नेपाली दुतावासका तृतीय सचीव … Continue reading नेपाली राजदुताबास लण्डनको घुम्ती सेवा, पहिलो चरणमै ४ सय जना लाभान्दित